Friday, September 3, 2010

सुन्दरी सदीक्षा


सदीक्षा यसै पनि सुन्दरी थिइन्। यो साताबाट उनी पूरै देशको प्रतिनिधित्व गर्ने सुन्दरी बनेकी छिन् मिस नेपालको उपाधिका साथ। केही महिनापछि चीनमा हुन लागेको विश्व सुन्दरी प्रतियोगिता समेत उनले नेपालको प्रतिनिधित्व गर्नुपर्नेछ। सदीक्षा श्रेष्ठको सौन्दर्यलाई नागरिकन्युजका विजय गजमेरको क्यामेराले हेर्दा-

No comments:

Post a Comment

अवलोकन कर्ताहरु