कोसीटप्पु वन्यजन्तु आरक्षमा गएको आर्थिक वर्षमा ४ सय २० जना वाह्य पर्यटक आएको आरक्ष जनाएको छ । कोसी कटानको समस्या आएकाले कम हुँदै गएको पर्यटकको संख्यामा गएको आर्थिक वर्षमा बृद्धि भएकॊ आरक्षका संरक्षण अधिकृत असोककुमार रामले जानकारी दिनुभयो ।
औंंसीको त्यो अध्यारो रातमा
चकमन्न मध्यरातमा
ढोकामा ड्याङ ड्याङ गर्दै गर्दा
म झल्याँस्स ब्युझिएँ
मेरी छोरी मस्त निदाइरहेकी थिई
बुटका आवाजहरु आइरहे
आँखी झ्यालबाट चिहाएर हेर्दा
घर त घेरिएको पो देंखे