Thursday, August 25, 2011

तीजगीत र नेपाली नारीका संवेदना .........................

- तुलसी प्रवास

लोक साहित्यका विभिन्न विधा,उपविधा मध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । अंग्रेजीमा “फोल्क लिटरेचर” ९ँयपि ीष्तभचबतगचभ० को समानार्थी रुपमा नेपालीमा लोकसाहित्य शब्दको प्रचलन हुने गरेको छ । यसको अर्थ हुन्छ जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको साहित्य । लोकजीवनका तीता–मीठा अनुभूतिहरुको त्यो सहज अभिव्यक्ति जहाँ शास्त्रीय बन्धन र कलात्मक सचेतता हुँदैन, त्यो नै लोकसाहित्य हो । श्रुति परम्परामा बाँच्ने अलिखित विधा भएकोले लोकसाहित्यमा रचयिताको कुनै अस्तित्व हुँदैन । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार भावलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्दछ त्यसले लोकगीतको संज्ञा पाउँछ । “शिक्षा लोकगीतको शत्रु हो” भन्ने किट्रिचको भनाइअनसार लोकगीत अशिक्षित समाजमा अझ बढी फस्टाउन सक्तछ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा लोकगीत अझै मौलाउन सक्दछ । शिक्षाले ल्याएको आधुनिकताको भुँवरीमा लोकगीत हराउन पनि सक्तछ ।

उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

- लक्ष्मण गाम्नागे खोपडीभित्रको गिदी गिद्धहरूलाई चढाएर
पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर
हाम्रा माननीय सभासद्हरू
सम्विधान बनाउन छटपटाइ रहनुभएको छ
उडौंला उडौंला जस्तो गरेर ..................

गजल

- निशान निष्कर्ष खोज्दै आत्मा सम्मान गाउँ फर्कदैछु ।
यो मेरो अभियान गाउँ फर्कदैछु ।.........

Monday, May 30, 2011

सानो पाथीभराको ठूलो पर्य्रटन

  • रामचन्द्र अधिकारी
देवीकेा दर्शन गरी फर्कदै गरेका पर्यटकहरु
एक युवती खुत्रुक-खुत्रुक खुड्किला ओिलर्ंदै थिइन् … आठ सय सतसठ्ठी आठसय अड्सठ्ठी आठसय उनासत्तरी ……………॥ खुड्किला चढ्दै गरेका एक जवानले साधे -ूबहिनी यहाँ कति वटा खुड्किला छन् ू उनको गन्तीको क्रम भंग भयो । उनको अठोट थियो जम्मा खुड्किलाको संख्या पत्ता लगाउने । कतिवटा खुड्किला रहेछन् भनेर पत्ता लगाउन खोज्नेहरुको गन्तीक्रम अरुहरुको यस्तै प्रश्नले टुट्न जान्छ । स्थानीय श्रीपाल गजुरेलले भने - खुड्किला संख्या पूरा गन्नेहरु दुई प्रतिशत पनि भक्तालु छैनन् भुलिइहाल्छन् । यद्यपि सबैले गन्ने रहर गर्छन् ।

Saturday, March 19, 2011

बुढासुब्बा गोल्डकप पूर्वााचलको उत्सव

तयारी अवस्थामा रहेको रंगशालामा बनेको बासको प्याराफिट । तस्विर शुक्रान्त राई
चैत्र÷पूर्वााचलकै उत्कृष्ट फुटबल प्रतियोगितामध्ये धरानको प्रस्तावित रंगशालामा हुने अन्तर्राष्ट्रिय टुवोर्ग बुढासुब्बा गोल्डकपलाई सबैले उत्सवको रुपमा लिने गरेको पाइन्छ ।
यस गोल्डकपलाई हेर्नका लागि धरानका मात्र हैन पूर्वााचल लगायत भारतबाट समेत प्रतियोगिता हेर्न आउने गरेका यस अगाडिका गोल्डकप प्रतियोगिताबाटै प्रष्ट भएको छ ।

अवलोकन कर्ताहरु