Saturday, March 19, 2011

होली

फागुपूर्णिमाको उपलक्ष्यमा शुक्रबार विद्यालय प्रागंणमा रङगमा रमाउदै बारा सिमरास्थित एक निजी विद्यालयका विद्यार्थी

राजधानीमा आयोजित होली कार्यक्रममा सहभागी हुँदै नायिका केकी अधिकारी

आफ्नै फिल्म स्टुडियोमा कलाकार भेलापारेर रमालो गर्दै नायिका करिश्मा मानन्धर र साथमा रेजिना उप्रेति ।

नायिका करिश्मा मानन्धरको स्टुडियो गोदावरीमा होली खेलेर रमाइलो गर्दै नायिका रेखा थापा ।

शनिबार राजधानीमा होली खेल्दै गरेका युवा युवतीहरू ।
होलीको पूर्वसन्धयामा जनकपुरको जानकी मन्दिर परिसरमा मिनापले आयोजना गरेको स्पार्धामा सहभागी


No comments:

Post a Comment

अवलोकन कर्ताहरु