माघ १६ गते सहिद दिवसको अवसरमा सुनसरीको हाँसपोसामा स्थापना भएको सहिद स्मृति आवासीय स्कूलको उद्घाटन कार्यक्रममा भएका विभिन्न झलकहरु
| विद्यालयको उद्घाटन गर्दै एमाओवादीका अध्यक्ष प्रचण्ड |
| उद्घाटन कार्यक्रममा विभिन्न गीत-संगीतमा नाचेको कलाकारहरु |
| कार्यक्रममा देशका महान सहिदहरुको सम्झनामा मौन धारणा गर्दै |
| विद्यालयका विद्यार्थीहरु |
| विद्यालयको प्रवेशद्धार |
| उद्घाटन कार्यक्रममा विभिन्न गीत-संगीतमा नाचेको कलाकारहरु |
| एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई फुलमालाले स्वागत गर्दै स्थानिय तथा बालबालिकाहरु |
No comments:
Post a Comment