++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
यी ती वेवसाइट हुन जुन छैनन् भने आज इन्टरनेट र जीवनको कल्पना गर्न कठिन छ । जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्ः
यसको सुरुवातः १५ जनवरी २००१ मा भएको हो भने निर्माता
जिम्मी वालेस ल्यारी सैंगर भाषाः २४०२।
२। हटमेलः आजको नयाँ पिढीले यो नाम पहिचान गरुन वा पहिचानका लागि ल्यान नदिऊन् तर हटमेलले कुनै समय इमेलको परिभाषा नै बदलिदिएको थियो । हटमेलभन्दा पहिला इमेल गर्न र इमेल प्राप्त गर्नु दुर्लभ कार्य थियो । अनलाइन इमेल क्लाइन्ट सफ्टवेयर उपलव्ध थिएन । तपाई जब इमेललाई आफ्नो एक पीसीमा डाउनलोड गर्नु हुन्थ्यो तब रिमोट सर्भरबाट त्यो डिलेट हुने गर्दथ्यो । अर्थात एउटा इमेल एक स्थानमा मात्र हेर्न सकिन्थ्यो । हटमेलले वेभमेलको सुरुवात गर् यो । हटमेललाई कुनै पनि पीसीमा ब्राउज गर्न सकिन्थ्यो । कुनै इमेललाई कयौ स्थानबाट खोल्न सकिन्थ्यो । शब्बीर भाटिया र केही अन्य व्यक्तिको यो खोजले इमेल गर्ने तौरतरिकामै बदलाव ल्यायो । पछि माइक्रोसफ्टले हटमेल किन्यो र अहिले यो ब्राण्ड समाप्त भइसक्यो । त्यसको स्थान माइक्रोसफ्ट लाइभ मेलले लिएको छ । तर हटमेलको याद मानिसहरु अहिले पनि गर्दछन् । यसको सुरुवातः ४ जुलाई १९९६ भएको हो । यसका निर्माताः शब्बीर भाटिया र अन्यअधिग्रहणः माइक्रोसफ्ट ।
३।फेसबुकः फेसबुक विश्वको सबैभन्दा लोकपि्रय सामाजिक साजाल साइट हो । अमेरिकाजस्ता देशमा त यसले गुगललाई पनि उछिनेर सबैभन्दा लोकपि्रय साइटको गौरव पनि प्राप्त गरिसकेको छ । फेसबुकका प्रयोगकर्ताहरु करोडौको संख्यामा छन् र कैयौ मानिसको त दिन र रात फेसबुकमै बित्ने गरेको छ । तर फेसबुक पहिलो सामाजिक संजाल साइट भने थिएन । तर यसले सामाजिक संजालको सिद्धान्त नै परिवर्तन गरिदियो । फेसबुकले थर्डपार्टी एप्लिकेशनहरुलाई मन्जुरी दिएर आफ्नो लोकपि्रयतामा तिब्रताका साथ बढायो । फेसबुक लोकपि्रय बनिरह्यो किनभने उसले आफूलाई समय अनुसार परिर्वतन गर्दै गयो । यसको सुरुवातः ४ फेब्रुअरी २००४ निर्माताः मार्क जकरवर्ग ।
४।टवीटरः के राजनेता के अभिनेता के समाजसेवी के धर्मगुरु के आम नागरिक । आज सबैजसो टवीटरमा उपस्थित छन् । १४० अक्षरका साथ तपाई संसारभरसँग जोडिन सक्नु हुन्छ । के केही वर्षपहिलेसम्म कुनै कल्पना गर्न सक्दथ्यो कि एउटा सामान्य व्यक्ति विल गेट्सलगायतका
चर्चित हस्तीहरुसँग सिधा प्रश्न गर्नसक्छ कि आफूले उत्तर पनि पाउने गरी । यो टवीटरकै कमाल हो जसले आम र विशेषको भेद मेटाइदियो । अब हरेक ुविशेष’ व्यक्ति टवीटरको माध्यमबाट आम संसारसंग जोडिन चाहन्छ । संसारभरकासरकारहरु यो सेवादेखि डराउन थालिसकेका छन् । किनभने सूचनाको अति तिब्र माध्यम क्षणभरमा पलपलको खबर संसारको कुनाकुनामा पुर् याइरहेको छ । टवीटर आज जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । यसको सुरुवातः २००६ निर्माताः ज्याक डोसर्ी इवान विलियम्स विज स्टोन ।
५। युटयुबः युटयुवले मनोराजनको अर्थ नै परिवर्तन गरिदियो । युटयुवभन्दा पहिला अनलाइन भिडियो हेर्न सकिने राम्रो माध्यम थिएन । युटयुवको सुरुवात जब भयो तब विश्वभर निकै ब्याण्डविथ नै उपलव्ध थिएन । त्यतिबेला मानिसहरु सोच्थे यो साइट चल्दैन । किनभने लामा लामा भिडियो मानिसहरुले कसरी हेर्न सक्छन् मानिसहरु आफ्नो साइटमा भिडियो अपलोड गर्दैनथिए किनकि
यसबाट उनीहरुको ब्याण्डविथ खर्च ह्वात्तै बढाउथ्यो । तर युटयुवको आगमनका साथै परिस्थिति बदलियो । युटयुवले मानिसहरुलाई अचम्ममा पार् यो । अब निःशुल्क भिडियो अपलोड गर्न सकिन्थ्यो र त्यसलाई कुनै पनि साइटमा राख्न पनि सकिन्थ्यो । अहिले गुगलले लिएको यो सेवामा हजारौ भिडियो दैनिक अपलोड हुने गर्दछन् । र लाखौ मानिस यो भिडियो हेर्ने गर्दछन् । यसको सुरुवातः फेब्रुअरी २००५ मा र निर्माता चाड हर्ली जावेद करिब स्टीभ चैन अधिग्रहण ः गुगल २००६
६।गुगलः नाम मात्रै पर्याप्त छ । इन्टरनेटबारे सामान्य मात्र ज्ञान राख्ने शायदै कुनै व्यक्ति होलान् जो गुगलका विषयमा थाहा नहोस् । गुगल अर्थात खोज खोज अर्थात गुगल । यतिबेला मानिसहरु भौतिक सामग्री हराए पनि झक्किएर गुगलमा खोजी गर्न जाने बेला भइसकेको छ ।
मानिसहरु भन्छन् कुनै जानकारी चाहियो गुगलमा जानुस् न । अहिले इन्टरनेटमा चाहे जेसुकै गरियोस् प्रयोगकर्ताहरु गुगलमा एक पटक जान्छन् । गुगलमा खोजी नगरे पनि यसका असंख्य निःशुल्क सेवाको प्रयोग सबैले गर्छन् । जीमेल छ रिडर छ ब्लगपोष्ट छ पिकासा छ युटयुव छ सूची लामो हुनेछ । आफै सोच्नुस् यसको सुरुवात ४ सेप्टेम्बर १९९८ मा र निर्माता सर्जई विन लारेन्स पैज ।
७।अमेजनः किनमेल त्यसै पनि हुन सक्दछ । पसल नै नगई घरै बसेर लगइन गर्नुस् । आफूले मन पराएको उत्पादन छान्नुस् । क्रेडिट कार्डबाट शुल्क तिर्नुस् काम सकियो । घरमै बसेर तपाईलाई आफूले किनेको सामान प्राप्त हुनेछ । अमेजनले मानिसहरुको किनमेलको बानी नै परिवर्तन गरिदियो । अहिले इन्टरनेटमा असंख्य अनलाइन सपिङ्ग साइट छन् तर यस उद्योगको सुरुवात अमेजनले नै गरेको थियो । यसको सुरुवातः १९९४ मा र निर्माता जैफरी विजोज ।
यी ती वेवसाइट हुन जुन छैनन् भने आज इन्टरनेट र जीवनको कल्पना गर्न कठिन छ । जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्ः
१। विकी पेडियाः जानकारी प्राप्त गर्न सकिने सर्वश्रेष्ठ माध्यम हो विकीपेडिया । आज कुनै पनि विषयमा आधारित खोज गर्नुस् पहिलो िलंक तपाईले विकीपेडियाकै पाउनु हुनेछ । विकीपेडियाको आगमनअघि पनि अनलाइन इन्साक्लोपेडिया त कैयौं थिए तर ती सबैमा कमै मात्र जानकारी हुने गर्दथ्यो र तिनीहरुको प्रयोग पनि कठिन थियो । तर विकीपेडियाको आगमनसँगै पुरै परिस्थितिमा परिवर्तन आयो । विकीपेडिया एउटा निःशुल्क ज्ञानकोष हो । यसलाई कुनै पनि व्यक्तिले सम्पादन गर्नसक्दछ र लाखौ स्वयमसेवकका कारण हरेक दिन यसको ज्ञानकोषको उचाई कयौं गुना बढिरहेको छ । आजभोलि यो ज्ञानकोष अंग्रेजीमा मात्र नभएर नेपाली लगायत हरेक भाषामा उपलव्ध छ ।
यसको सुरुवातः १५ जनवरी २००१ मा भएको हो भने निर्माताजिम्मी वालेस ल्यारी सैंगर भाषाः २४०२।
२। हटमेलः आजको नयाँ पिढीले यो नाम पहिचान गरुन वा पहिचानका लागि ल्यान नदिऊन् तर हटमेलले कुनै समय इमेलको परिभाषा नै बदलिदिएको थियो । हटमेलभन्दा पहिला इमेल गर्न र इमेल प्राप्त गर्नु दुर्लभ कार्य थियो । अनलाइन इमेल क्लाइन्ट सफ्टवेयर उपलव्ध थिएन । तपाई जब इमेललाई आफ्नो एक पीसीमा डाउनलोड गर्नु हुन्थ्यो तब रिमोट सर्भरबाट त्यो डिलेट हुने गर्दथ्यो । अर्थात एउटा इमेल एक स्थानमा मात्र हेर्न सकिन्थ्यो । हटमेलले वेभमेलको सुरुवात गर् यो । हटमेललाई कुनै पनि पीसीमा ब्राउज गर्न सकिन्थ्यो । कुनै इमेललाई कयौ स्थानबाट खोल्न सकिन्थ्यो । शब्बीर भाटिया र केही अन्य व्यक्तिको यो खोजले इमेल गर्ने तौरतरिकामै बदलाव ल्यायो । पछि माइक्रोसफ्टले हटमेल किन्यो र अहिले यो ब्राण्ड समाप्त भइसक्यो । त्यसको स्थान माइक्रोसफ्ट लाइभ मेलले लिएको छ । तर हटमेलको याद मानिसहरु अहिले पनि गर्दछन् । यसको सुरुवातः ४ जुलाई १९९६ भएको हो । यसका निर्माताः शब्बीर भाटिया र अन्यअधिग्रहणः माइक्रोसफ्ट ।
३।फेसबुकः फेसबुक विश्वको सबैभन्दा लोकपि्रय सामाजिक साजाल साइट हो । अमेरिकाजस्ता देशमा त यसले गुगललाई पनि उछिनेर सबैभन्दा लोकपि्रय साइटको गौरव पनि प्राप्त गरिसकेको छ । फेसबुकका प्रयोगकर्ताहरु करोडौको संख्यामा छन् र कैयौ मानिसको त दिन र रात फेसबुकमै बित्ने गरेको छ । तर फेसबुक पहिलो सामाजिक संजाल साइट भने थिएन । तर यसले सामाजिक संजालको सिद्धान्त नै परिवर्तन गरिदियो । फेसबुकले थर्डपार्टी एप्लिकेशनहरुलाई मन्जुरी दिएर आफ्नो लोकपि्रयतामा तिब्रताका साथ बढायो । फेसबुक लोकपि्रय बनिरह्यो किनभने उसले आफूलाई समय अनुसार परिर्वतन गर्दै गयो । यसको सुरुवातः ४ फेब्रुअरी २००४ निर्माताः मार्क जकरवर्ग । ४।टवीटरः के राजनेता के अभिनेता के समाजसेवी के धर्मगुरु के आम नागरिक । आज सबैजसो टवीटरमा उपस्थित छन् । १४० अक्षरका साथ तपाई संसारभरसँग जोडिन सक्नु हुन्छ । के केही वर्षपहिलेसम्म कुनै कल्पना गर्न सक्दथ्यो कि एउटा सामान्य व्यक्ति विल गेट्सलगायतका
चर्चित हस्तीहरुसँग सिधा प्रश्न गर्नसक्छ कि आफूले उत्तर पनि पाउने गरी । यो टवीटरकै कमाल हो जसले आम र विशेषको भेद मेटाइदियो । अब हरेक ुविशेष’ व्यक्ति टवीटरको माध्यमबाट आम संसारसंग जोडिन चाहन्छ । संसारभरकासरकारहरु यो सेवादेखि डराउन थालिसकेका छन् । किनभने सूचनाको अति तिब्र माध्यम क्षणभरमा पलपलको खबर संसारको कुनाकुनामा पुर् याइरहेको छ । टवीटर आज जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । यसको सुरुवातः २००६ निर्माताः ज्याक डोसर्ी इवान विलियम्स विज स्टोन । ५। युटयुबः युटयुवले मनोराजनको अर्थ नै परिवर्तन गरिदियो । युटयुवभन्दा पहिला अनलाइन भिडियो हेर्न सकिने राम्रो माध्यम थिएन । युटयुवको सुरुवात जब भयो तब विश्वभर निकै ब्याण्डविथ नै उपलव्ध थिएन । त्यतिबेला मानिसहरु सोच्थे यो साइट चल्दैन । किनभने लामा लामा भिडियो मानिसहरुले कसरी हेर्न सक्छन् मानिसहरु आफ्नो साइटमा भिडियो अपलोड गर्दैनथिए किनकि
यसबाट उनीहरुको ब्याण्डविथ खर्च ह्वात्तै बढाउथ्यो । तर युटयुवको आगमनका साथै परिस्थिति बदलियो । युटयुवले मानिसहरुलाई अचम्ममा पार् यो । अब निःशुल्क भिडियो अपलोड गर्न सकिन्थ्यो र त्यसलाई कुनै पनि साइटमा राख्न पनि सकिन्थ्यो । अहिले गुगलले लिएको यो सेवामा हजारौ भिडियो दैनिक अपलोड हुने गर्दछन् । र लाखौ मानिस यो भिडियो हेर्ने गर्दछन् । यसको सुरुवातः फेब्रुअरी २००५ मा र निर्माता चाड हर्ली जावेद करिब स्टीभ चैन अधिग्रहण ः गुगल २००६६।गुगलः नाम मात्रै पर्याप्त छ । इन्टरनेटबारे सामान्य मात्र ज्ञान राख्ने शायदै कुनै व्यक्ति होलान् जो गुगलका विषयमा थाहा नहोस् । गुगल अर्थात खोज खोज अर्थात गुगल । यतिबेला मानिसहरु भौतिक सामग्री हराए पनि झक्किएर गुगलमा खोजी गर्न जाने बेला भइसकेको छ ।
मानिसहरु भन्छन् कुनै जानकारी चाहियो गुगलमा जानुस् न । अहिले इन्टरनेटमा चाहे जेसुकै गरियोस् प्रयोगकर्ताहरु गुगलमा एक पटक जान्छन् । गुगलमा खोजी नगरे पनि यसका असंख्य निःशुल्क सेवाको प्रयोग सबैले गर्छन् । जीमेल छ रिडर छ ब्लगपोष्ट छ पिकासा छ युटयुव छ सूची लामो हुनेछ । आफै सोच्नुस् यसको सुरुवात ४ सेप्टेम्बर १९९८ मा र निर्माता सर्जई विन लारेन्स पैज ।
७।अमेजनः किनमेल त्यसै पनि हुन सक्दछ । पसल नै नगई घरै बसेर लगइन गर्नुस् । आफूले मन पराएको उत्पादन छान्नुस् । क्रेडिट कार्डबाट शुल्क तिर्नुस् काम सकियो । घरमै बसेर तपाईलाई आफूले किनेको सामान प्राप्त हुनेछ । अमेजनले मानिसहरुको किनमेलको बानी नै परिवर्तन गरिदियो । अहिले इन्टरनेटमा असंख्य अनलाइन सपिङ्ग साइट छन् तर यस उद्योगको सुरुवात अमेजनले नै गरेको थियो । यसको सुरुवातः १९९४ मा र निर्माता जैफरी विजोज ।- स्रोतःपूर्वेली टाइम्स

No comments:
Post a Comment