******************************************************************************
सिराहा २५ असोज÷ सिराहाको सिक्रौन ८ स्थित पूर्वी कमला िसंचाई नहरमा आइतबार साँ´ बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । शवको पहिचान खुल्न नसकेको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
शव सडेगलेको अवस्थामा फेला परेकोले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । फेला परेको शवको छातीमा गोली लागेको अनुमान गरिएको छ ।
No comments:
Post a Comment