Wednesday, September 8, 2010

हाम्रो नेपाल!


चीनको सांघाइ सहरमा अहिले विश्व प्रदर्शनी भइरहेको छ। त्यहाँ नेपाली कालिगढहरुले नेपालको प्रचार गर्न एउटा नेपाल कक्ष पनि बनाएका छन्। अस्ति शुक्रबार त्यो प्रदर्शनीमा नेपाल दिवस मनाइयो। त्यसको उद्‌घाटन गर्न परराष्ट्र मन्त्री सुजाता कोइराला सांघाइ पुगेकी थिइन्। प्रदर्शनीमा नेपाल चिनाउने कला राखिएको छ। लुम्बिनीबाट ज्योति लगेर पनि त्यहाँ प्रज्ज्वलन गरिएको छ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु