इटहरीमा रहेको पर्यटकीय स्थल तालतलैया क्षेत्र आजभोलि दया लाग्दो अवस्थामा गुजि्ररहेको छ तथापी इटहरी नगरपालिकाले आफ्नो क्षेत्रको पर्यटकीय स्थल भन्दै चित्त बुझाउदै बसिरहेको मात्र देखिन्छ । पर्यटकीय स्थलको रुपमा विकसित हुदै गरेको तालतलैया क्षेत्रलाई पूर्वको पर्यटकीय गन्तव्य स्थल वनाउने अभियान सुरु गरेपनि यस क्षेत्रमा कुनै किसिमको राम्रो काम भने भएको पाईदैन ।
इटहरी नगरपालिका दुई र तीनको वीचमा चारकोसे जंगलवीचमा ७ वटा तालहरु रहेको तालतलैया क्षेत्र ७६ हेक्टर जमिनमा फैलिएको छ । खुल्ला प्राकृतिक सम्पदाको संग्राहलयको रुपमा पूर्वाधार सम्पन्न पर्यटकीय स्थलको रुपमा यो स्थान चर्चित भएको भए पनि यहाँको भैतिक पूर्वाधारहरु भने लथालिङ्ग अबस्थामा रहेको छ तथापी नगर अघिकृत भने राम्रो काम हुदैछ भन्न छोड्दैनन् सन्चारकर्मी भेट्ने वित्तिकै ।
शान्तिनगरी र सरस्वती सामुदायिक वन क्षेत्रमा रहेका ७ वटा सुन्दर तालहरुलाई सफा पार्ने कामदेखि सो क्षेत्रम नेपाल सरकारले समेत महत्व दिदै आएको तालतलैया क्षेत्रलाई विशेष गरी जडीवुटी जंगली जनवार विभिन्न प्रजातीका दुर्लभ वनस्पतीहरुको अवलोकन गर्दै तालहरुमा वोटिङ गर्न सक्ने पूर्वाधार छ तथापी आजसम्म बनेका भैतिक पूर्वाधारहरु भत्किन थालेका छन् । कटेजहरुमा जथाभावी लेखिउको छ ।
तरहरादेखि ५ किलोमिटर उत्तरमा हुदै पुगिने यहाँका ७ वटा तालहरु सधैँ नै फोहोर अवस्थामा देखिन्छवृहत्तर इटहरी विकास गुरुयोजना अन्तर्गत विकास हुने क्रममा रहेको यो तालतलैया क्षेत्रमा पूर्वका मानिसहरुको वनभोज खाने केन्द्रको रुपमा भने छुट्टै परिचय बनाउन सफल भई सकेको भए पनि यसको विकासको लागि उत्कृष्ट काम हुन सकेको छैन ।

No comments:
Post a Comment