Sunday, August 1, 2010

अनैठो वन्यजन्जु फेला पर् यो ।


तेह्रथुमको वसन्तपुर वजारसँगै जोडीएको भुल्केधाराका कुमार तामाङले आइतवार विहान पक्रिएको लोपोन्मुख वन्यजन्तु छालापखेटे देखाउँदै । उपभोक्ताको प्रयासमा स्थानीय सामूदायिक वन घना हुँदै गएपछि वन्य जन्तु पनि वढ्दै गएका छन् ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु