
नाम होस् वा बदनाम तर गुमनाम नहोस् भन्ने भनाइलाई चरितार्थ गर्दै बलिउड बाला रिया सेन चर्चामा छिन् । अभिनयका मामिलामा जिरो नै भए पनि आफ्नो ग्ल्यामरस छविका कारण चर्चा पाइरहने रिया सेन मूलतः लेट नाइट पार्टी आइटम भएकै कारण पेज थ्री मटेरियल बन्ने गरेकी हुन् । यस पटक भने उनी अभिने ता आदित्य पंचोली पुत्र सुरज पंचोलीलाई डि्रंक गरी मदहोस अवस्थामा ओठमा चुम्बन गरेका कारण चर्चामा छिन् । हट रियाको यो हट एक्सनका कारण सुरजले भने लज्जित हुनुपरेको स्रोतको कथन छ
No comments:
Post a Comment