Thursday, August 5, 2010

धरानको बाँझोगरा क्षेत्र


साउने झरी थामिएर आकास खुलेपछि विजयपुरको डाँडाबाट बुधबार दिउँसो देखिएको धरानको बाँझोगरा क्षेत्रको मनमोहक दृष्य । डेढ दशक अघि ८० प्रतिशत खाली रहेको बाँझोगरा क्षेत्र हाल कंक्रिटको जंगलमा परिणत भएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु