Saturday, August 7, 2010

डल्फिन सो


हङकङ ओसिन पार्कको प्रमुख आकर्षण डल्फिन सो' । कृत्रिम गर्भाधान गराई बोटलनोज जातिको डल्फिन जन्माउने ओसिन पार्क विश्वमै पहिलो हो । विश्वका उत्कृष्ट सात मध्येको यस पार्कमा प्रत्येक बर्ष चालीस लाख भन्दा बढी मानिस भ्रमण गर्छन । सन् १९७७ मा खोलिएको यो विशाल पार्क ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु