यौनका विषयमा कुनै पैरवी नभएपछि अस्ट्रेलियामा गठन भएको सेक्स पार्टीले आगामी निर्वाचनको मुद्दा नै यौनका विषयमा केन्दि्रत गरेको छ । यौन जीवनको अपरिहार्य कार्य भए पनि यसलाई छाडा रूपमा हेरिने हुनाले पनि सेक्स पार्टीले आफ्नो चुनावी मुद्दा नै यौनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बनाएको छ । यसका लागि अस्ट्रेलियामा स्टि्रप डान्सरका रूपमा नाम कमाएकी जहरा स्टारडस्टलाई उम्मेदवारको छ । वास्तविक नाम मारिया लेसम्यान भए पनि उनलाई स्टि्रप डान्सले ख्याति दिलाएका कारण सबैले जहरा नामले नै चिन्छन् । २७ वषर्ीया जहराले अहिले आफ्नो चुनावको प्रचार-प्रसार सडक पेटीमा रहेका पोलहरूमा स्टि्रप डान्स गरेर, युवाहरूलाई कन्डम वितरण गरेर गरिरहेकी छिन् । जहरा भन्छिन्- हामीले यौनप्रति सकारात्मक धारणाको विकास गर्नुपर्छ । यसका लागि विद्यालयस्तरदेखि नै यौन शिक्षालाई लागू गर्नुपर्छ भने समिलिंगी विवाहलाई पनि मान्यता दिनुपर्छ ।
Monday, August 23, 2010
यौनका लागि राजनीति

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment