Saturday, July 17, 2010

रोज राणाले गरे आत्मसमर्पण

केपी ढुंगाना, काठमाडौं, असार ३२- चलचित्र निर्माता तथा नायक रोज राणाले अन्ततः प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। मानव बेचविखनको अभियोगमा प्रहरीले अदालतमा मुद्दा चलाएपछि फरार रहेका राणाले महानगरीय प्रहरी परिसर समक्ष आत्मसमर्पण गरेका हुन्।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु