Tuesday, July 27, 2010
एक मिनेटमा २ सय पेज स्क्यान
टोकिया
विश्वधिद्यालयका
विद्यार्थीहरुले
एउटा
यस्तो
स्क्यानर
विकास
गरेका
छन्
जसले
एक
मिनेटमा
२
सय
पेजसम्म
स्क्यान
गर्न
सक्छ
।
स्क्यानरले
प्रति
सेकेण्ड
५
सय
सट
खिच्न
सक्ने
हाईस्पिड
क्यामरामार्फ
स्क्यान
गर्ने
बताईएको
छ
।
स्क्यानरले
स्टेरोस्कोपिक
-
थ्रिडी
)
क्यामेरा
मार्फ
स्क्यान
गर्ने
भएकाले
पुस्तक
स्क्यान
गर्दा
स्पष्ट
हुने
विश्वविद्यालय
अधिकारीले
बताए
।
स्क्यानरका निर्माता मासातोसी इसिकाबाले यस अधि उति उच्च गतिमा हात चलाउन सक्ने रोबोटिक्स निर्माण गरेका थिए । उनले आफ्नो प्रविधीकेा प्रयोग स्मार्ट फोनमा गर्न सकिए सयौं पष्टमा पेज एकै पटकमा स्क्यान गर्न सक्ने बताए ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
अवलोकन कर्ताहरु
Website Hit Counters
No comments:
Post a Comment